सगरमाथाबाट बहूमूल्य पत्थर ल्याउँदा….

काठमाडौं–सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएको बहूमूल्य ‘पत्थर’ प्रहरीले बरामद गरेको छ । सगरमाथा क्षेत्रमा भेटिएको पथ्थरलाई आरोहणबाट फर्किएका एक आरोहीले ल्याएकोमा त्रिभुवन विमानस्थलबाट प्रहरीले बरामद गरेको हो । आराही पेम्बा दोर्जे शेर्पाले र अर्का एक विदेशी नागरिकसमेतले ल्याएको सो ‘पत्थर’ संकास्पद देखिएकाले बरामद गरी बन विभागलाई जिम्मा लगाइएको प्रहरी स्रोतले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत … Continue reading सगरमाथाबाट बहूमूल्य पत्थर ल्याउँदा….